https://newskhari.com/storage/2022/06/News-Khari-Nepali-Online-News-Portal.png
Untitled design 92 https://newskhari.com/storage/2022/06/News-Khari-Nepali-Online-News-Portal.png

सडक मर्मत सम्भारका लागि वडामा बजेट पठाएपछि वडा अध्यक्षहरुले समेत थन्किएको डोजरमा प्रश्न उठाउन सकेका छैनन् । गाउँपालिकाले अहिलेसम्म चालकका लागि कुनै विज्ञापन नखुलाएको पालिकामा कार्यरत एक कर्मचारी बताउँछन् ।

Doctor Protest 1854 1781335940 scaled https://newskhari.com/storage/2022/06/News-Khari-Nepali-Online-News-Portal.png

‘जेन्जी सरकार, जेन्जी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित भेला भएका चिकित्सकहरूले सात बुँदे माग सार्वजनिक गर्दै सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

Read more

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

सभापतिका प्रत्याशीहरू निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरे। रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ ।

Read more

काठेखोलामा बेथिति : सरकारी डोजरलाई विश्राम, निजीलाई काम !

सडक मर्मत सम्भारका लागि वडामा बजेट पठाएपछि वडा अध्यक्षहरुले समेत थन्किएको डोजरमा प्रश्न उठाउन सकेका छैनन् । गाउँपालिकाले अहिलेसम्म चालकका लागि कुनै विज्ञापन नखुलाएको पालिकामा कार्यरत एक कर्मचारी बताउँछन् ।

Read more

भारतको आसाममा खस्यो भारतीय वायुसेनाको विमान

सेना र सामान ढुवानीमा प्रयोग गरिने एएन-३२ विमान दुर्घटना भएको हो। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय वायुसेनाले जनाएको छ।

विश्वकप फुटबलको उद्घाटन खेल : यी तीन खेलाडीले पाए रातो कार्ड

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए ।

Creative ideas for print 1 https://newskhari.com/storage/2022/06/News-Khari-Nepali-Online-News-Portal.png

अपराध

शिक्षा

काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने

महानगरले प्रदान गर्ने कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ। कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने महानगरको शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्दै आएको छ

Read more

स्वास्थ्य

माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

‘जेन्जी सरकार, जेन्जी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित भेला भएका चिकित्सकहरूले सात बुँदे माग सार्वजनिक गर्दै सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

Read more

जीवनशैली

बेल्जियममा अब यौनकर्मीलाई पनि पेन्सन

काठमाडाैं । बेल्जियमले विश्वमै पहिलो पटक ल्याएको यस्तो नयाँ कानुनले यौनकर्मीहरुलाई पनि अन्य पेशाकर्मी तथा रोजगार झैं समान व्यवहार गर्नेछ । एजेन्सी । बेल्जियमले हालै यौनकर्मीहरुलाई मातृत्वको अधिकार दिने गरी कानुन ल्याएपछि यौनकर्मीहरु उत्साही बनेका...

Read more

साहित्य

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेकाे...

Read more

पर्यटन

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित